Bhakti Darshan TV

Bhakti Darshan TV

Watch Bhakti Darshan live TV streaming. Bhakti Darshan TV is a tv channel from Nepal. You can watch Bhakti Darshan TV and all other programs of Bhakti Darshan TV live online here. This the channel is accessible from any mobile devices. The user can also get alerts of these channels by subscribing to it.


Watch Bhakti Darshan live TV streaming. Nepal TV channel

 Published on October 22, 2015, and last modified on 5 months ago.

5%

If this content of the channel does not display or the video player can't play. Please try again with This Alternate Link.

Due to differences in connectivity, there may be times where the live feed or live score does not update quickly; please refresh the page if you experience any issues.

Open the original page ☛ Click here.
Bhakti Darshan TV
7.7
12 users
54
45
31
21
11

धर्म, संस्कृति र संस्कारको संवाहक हो भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन । नेपालको एकमात्र आध्यात्मिक तथा धार्मिक टेलिभिजनका रुपमा बि.सं.२०६९ सालमा स्थापित टेलिभिजन हो । धर्म रक्षति रुक्षतको मूल सिद्धान्तमा आधारित यस टेलभिजन सर्वधर्मसमन्वयमा आधारित टेलिभिजन हो । नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहु भाषिक र बहुधार्मिक देश हो । नेपालको पुरातन संस्कृति,रीति रिवाज,संस्कार, संस्कृतिलाई उजागर गरि विश्व सामु र भावि नेपाली सन्ततीलाई परिचित गराउनु हो । सनातन धर्मको रक्षा गर्दै एकआपसमा धार्मिक सद्भाव कायम गर्नु यस टेलिभिजनको उद्देश्य हो । भनिन्छ नेपाल मन्दिरै मन्दिरको देश हो । यहाँ रहेका पौराणिक महत्वका मठ मन्दिर र प्राचीन सम्पदाहरुको संरक्षणमा जोड दिदैं विश्वसामु परिचित गराउनु हो । धार्मिक महत्व बोकेको हाम्रो देशको संस्कृति र संस्कारको बारेमा अवगत गराउँदै धार्मिक पर्यटन प्रर्वद्धनमा श्रीबृद्धि गर्नु हाम्रो उद्देश्य हो । सांस्कृतिक तथा भाषिक बिबिधताको बीचमा हुर्केका हामी माझमा पछिल्लो समय सञ्चार क्षेत्रले तीब्र स्थान पायो । यद्यपी अध्यात्म क्षेत्रमा बिशिष्ट कहलाईएको नेपाल भूमिमा मिडिया क्षेत्रमा आवश्यकता अनुरुप अध्यात्म चर्चा हुन सकेन । भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन आध्यात्मिक तथा धार्मिक टेलिभिजन हो । काठमाडौंमा कार्यालय रहि अन्तर्राष्ट्रिय स्याटेलार्ईटमार्फत सञ्चालित यस टेलिभिजनले बिगतका बर्षदेखि २४ सै घण्टा धर्म,अध्यात्म तथा संस्कृति क्षेत्रलाई स्थान दिइरहेको छ । विश्वबन्धुत्व र भाइचाराबाट ब्रम्हाण्ड नै एक परिवारको अवधारणा अनुसार बिविध अवस्थामा आफ्नो धर्मलाई आ–आफ्नो क्षेत्रबाट प्रबद्र्धन गर्दै नेपाली संस्कृति, सभ्यता, सम्पदाको संरक्षणमा कटिबद्ध भएर लाग्ने मूल उद्देश्यकासाथ यो टेलिभिजन च्यानलको स्थापना भएको हो ।

मान्छेको जीवनसंग सबैभन्दा नजिक रहने धर्म र अध्यात्मका लागि संस्कृति र संस्कारलाई विशिष्ट आवरणमा राख्दै टेलिभिजन प्रस्तु भैरहेको छ । सामाजिक, आध्यात्मिक, सांस्कृतिक समन्वयबाट देश काल र वातावरणको सामाञ्जस्य मिलाएर परिवर्तन र विकासगामी कार्यमा हरेक विवेकशिल मनुष्यलाई सहभागि बनाई भविष्यका पिढीलाई सुन्दर भविष्य हस्तान्तरण गर्न र धर्मको क्षितिज फराकिलो पारी सम्पूर्ण विश्वका चिन्तकहरुका लागि भक्तिदर्शन टेलिभिजन स्थापना भएको सवैमा जानकारी गराउछौं । भक्तिदर्शन टेलिभिजन हाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, स्याटलाईट तथा अनलाईन मार्फत विश्व सामु बिस्तार भैसकेको छ ।

यसमा मुलतः हिन्दुधर्म लगायत विश्वका सवै धर्मावलम्बीहरुका शिक्षा, सिद्धान्त र व्यवहारलाई स्वस्थ, सुसभ्य समाज निर्माणको वहन गराउँदै हामीले स्थान उपलब्ध गराउँदै आएका छौं । नेपाली, संस्कृत, हिन्दी तथा अंग्रजी भाषा र नेपालका अन्य मातृभाषीहरुका भाषाहरुमा समेत आध्यात्मिक एवं धार्मिक कार्यक्रम प्रशारण गर्ने सर्वधर्मसमन्वयको धार्मिक च्यानल भक्तिदर्शन टेलिभिजन सदा देशको पर्यावरण, मानविय सच्चरित्रता र धार्मिक बाताबरणको पृष्ठपोषक हो ।


Disclaimer: liveTVchannel is absolutely legal and contains only links to other websites on the Internet that make the embedded feature available like Youtube, Facebook, Filmon, Livestream, Dailymotion, ustream.tv... We do not host or upload any video/media files, liveTVchannel is not responsible for the legality of the content of other linked sites. If you have any legal issues please contact appropriate media file owners/hosters.

Top